Logo
मुख्य खबर

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा २३० मतदाता

कास्की, ७ माघ : यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य

विस्तृत पढ्नुहोस
मोदीले भने- यसै वर्ष नेपाल भ्रमणको कार्यक्रम बनाउँदैछु

काठमाडौं, ७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै वर्ष नेपाल भ्रमणमा आउने भएका छन् । आज विराटनगरमा निर्माण भएको नेपाल भारत संयुक्त चेकपोष्ट उद्घाटमा भिडियो कन्फरेन्समार्फत् बोल्दै उनले यसै

ओली-मोदीले गरे विराटनगर-जोगवनी इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन् । आज भिडियो कन्फरेन्समार्फत् दुवै प्रधानमन्त्रीले बटन

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

उत्कृष्ट फोटो पत्रकारलाई पुरस्कार प्रदान (क -सले पाए ? ) काठमाडौं, ६ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन्

नेकपाको ११ बुँदे आचारसंहिता : नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा

शिवमायाले गाँठो फुकाइन, उपसभामुखमा दलहरुको हानथाप

माघ ६, काठमाण्डौ । सभामुख को बन्ने भन्ने टुङ्गो लागेसँगै अब निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । आज उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि सभामुख चयन प्रक्रियाको बाटो खुलेको हो

संसद बैठक स्थगित् अर्को बैठक माघ १२ गते बस्ने

काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक बसेर स्थगित् भएको छ । अर्को बैठक माघ १२ गते बस्ने छ । ज्ेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको सोमबारको बैठकमा

उपसभामुख तुम्बाहाङफेद्वारा राजीनामा

काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् । सभामुख

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

कास्की, ६ माघ : नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले

भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी

काठमाडौं, ६ माघ । नेपालस्थित भारतीय राजदूतावासले ७२ औं भारतीय सेना दिवस मनाएको छ । उक्त अवसरमा हिजो (आइतबार) माघ ५ गते दुतावासले एक कार्यक्रमको आयोजना गरेर सेना दिवस मनाएको

उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाकी उपसभाुमख डा. शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् । उनले आज संसद बैठक बस्नुअघि नै संसद सचिवालयमा राजीनामा दिने भएकी छन् । आजको संसद

अबको सभामुख अग्नि सापकोटा

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।